‘कोशी बजेट विवादले प्रदेश सभाको औचित्यमाथि प्रश्न उठायो’ : सांसद लालबिक्रम थापा

इटहरी । कोशी प्रदेशको आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर देखिएको विवादप्रति सुनसरी क्षेत्रबाट निर्वाचित प्रतिनिधि  सभा सदस्य लालबिक्रम थापाले गम्भीर असन्तुष्टि जनाएका छन्। उनले बजेट निर्माण प्रक्रियामा देखिएको विवादले प्रदेश सभाको औचित्य, विश्वसनीयता र प्रभावकारितामाथि नै प्रश्न खडा गरेको बताएका छन्। थापाले बजेट विकासको आधार बन्नुपर्नेमा भागबण्डा र स्वार्थको माध्यम बनाइएको आरोप लगाए। “बजेटलाई … Continue reading ‘कोशी बजेट विवादले प्रदेश सभाको औचित्यमाथि प्रश्न उठायो’ : सांसद लालबिक्रम थापा