परिवारकाे सपना पूरा गर्न यूएई पुगेका घनश्याम आठ महिनादेखि सम्पर्क विहिन,खाेजिदिन परिवारकाे आग्रह
कृष्ण कुँवर (कर्नेलियस)। पर्वत फलेवास नगरपालिका २ थापाठाना (घैयार) का घनश्याम छेत्री तीनबर्ष अघी यूएई पुगेका थिए तर बिगत ८ महिनादेखी भने परिवारको संपर्कमा आएका छैनन्। यूएईको सफाई कम्पनी अल तान्मिया (AL TANMYAH SERVICES L.L.C.) मा पुगेका घनश्याम संपर्कमा नआउंदा घनश्यामका बुबा कृष्ण प्रसाद भुषालका निकट मदनजंग कुँवरले सबै परिवार चिन्तित भएको बताएका छन्। घनश्यामकी … Continue reading परिवारकाे सपना पूरा गर्न यूएई पुगेका घनश्याम आठ महिनादेखि सम्पर्क विहिन,खाेजिदिन परिवारकाे आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed