लिखत किर्ते मुद्दामा हिरासतमा रहेका महासंघका अध्यक्ष सि बी गहतराज ७० हजार धराैटिमा रिहा

काठमाडौँ । नक्कलि सर्टिफिकेट प्रकरणमा पक्राउ परेका राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष चरीबहादुर गहतराज  ७० हजार धराैटिमा रिहा भएका छन् । ब्याचलरको नक्कली सर्टिफिकेट बनाएर दुरुपयोग गरेको आरोपमा प्रहरीले मंसिर २५ गत्ते मंगलबार गहतराजलाई पक्राउ गरेको थियाे । महान् अभियान नामक पत्रिका दर्तागर्ने क्रममा २५ बर्ष अघि  गहतराजले नक्कलि कागजातहरु तयार गरि पत्रिका दर्ता गरेकाे … Continue reading लिखत किर्ते मुद्दामा हिरासतमा रहेका महासंघका अध्यक्ष सि बी गहतराज ७० हजार धराैटिमा रिहा