जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि आक्रमण
काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि आक्रमण भएको छ । जापानको सार्वजनिक प्रसारक एनएचकेको रिपोर्टअनुसार नारा सहरमा एक कार्यक्रममा भाषण दिइरहेका बेला उनीमाथि आक्रमण भएको हो । घटनास्थलमा एनएचके रिपोर्टरले गोली चलेको सुनेको र शिन्जो आबे रगतले लतपतिएको देखेका थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ । आबेले आफ्नो स्वास्थ्य अवस्था जटिल बन्दै गएको … Continue reading जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि आक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed