ऐंसेलुखर्क गाउँ पालिकममा अर्काे लफडा ,जनप्रतिनिधिले धम्क्याए कर्मचारी
खाेटाङ। पटक पटक विभिन्न शिर्षकमा बिबादमा आइरहेकाे खाेटाङकाे ऐसेलुखर्क गाउँपालिकामा फेरि अर्काे बिबाद थपिएको छ। गत फागुन १६ गत्ते उक्त ऐंसेलुखर्क गाउँपालिका कार्यालयमा कार्यरत प्रदिप ढकालमाथि कार्यकक्षमै २ नम्मर वडाका जनप्रतिनिधि सन्तविर तामाङले भाैतिक तथा मानसिक आक्रमण गरेकाे कार्याल सम्बद्ध कर्मचारीले बताएका छन्। आक्रमक बनेका तामाङले कार्यालयकाे प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादवले ताेक लगाइ … Continue reading ऐंसेलुखर्क गाउँ पालिकममा अर्काे लफडा ,जनप्रतिनिधिले धम्क्याए कर्मचारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed