भत्ता देखि ठेक्का समेत सेटिङमा?? अनाैठाे प्रशासन ऐंसेलुखर्क गाउँपालिकाको !

खाेटाङ । खाेटाङको   ऐसेलुखर्क गाउँपालिकाको अस्पताल भवन निर्माण गर्न खाेलिएकाे ठेक्का सेटिङमा पारिएको भन्दै निर्माण व्यवसायीहरुले गुनासो गरेका छन्। उक्त पालिकामा १५ शैयाकाे अस्पताल भवन बनाउन खुलाइएको ठेक्कामा आर्थिक प्रलोभनमा सेटिङ गरेर श्याम सुन्दर तुवाचुङ जेभिलाई ठेक्का पारिएको भन्दै गुनासो गरेका हुन्। उक्त भवन निर्माणका लागि करिब १९ करोड ५० लाख रुपैयाँ ठेक्का खुलाइएको थियो। … Continue reading भत्ता देखि ठेक्का समेत सेटिङमा?? अनाैठाे प्रशासन ऐंसेलुखर्क गाउँपालिकाको !