प्रोत्साहन भत्ता वितरणमा किन विभेद ?

खाेटाङ। खाेटाङकाे ऐंसेलुखर्क गाउँपालिकामा भएकाे प्राेत्साहन भत्ता विभेद सम्बन्धी  https://suchanachautari.com/14581/मार्फत यही चैत्र २७ गत्ते प्रकाशित समाचारकाे विषयमा पालिकाकाे कर्मचारीहरूले मात्र नभई उक्त ऐंसेलुखर्क गाउँपालिकाका ३ नम्बर वडा सदस्य समेत रहेका दुर्गा श्रेष्ठ समेतले सन्तुष्टि जनाएका छन्। निज श्रेष्ठले उक्त समाचार आउनमा पालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतसाथै पालिकामा प्रतिनिधित्व गर्ने विभिन्न दललाई दाेष देखाएका … Continue reading प्रोत्साहन भत्ता वितरणमा किन विभेद ?