बोलबम यात्राका क्रममा सुनसरीमा हिंसात्मक झडप : प्रहरीको गोली लागेर एकको मृत्यु, दुवै पक्षका १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा बोलबम यात्रालाई लिएर दुई समूहबीच भएको हिंसात्मक झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। घटनामा ८ जना प्रदर्शनकारी र प्रहरीतर्फ ८ जना सुरक्षाकर्मी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश … Continue reading बोलबम यात्राका क्रममा सुनसरीमा हिंसात्मक झडप : प्रहरीको गोली लागेर एकको मृत्यु, दुवै पक्षका १६ जना घाइते