काठमाडौँकाे कोटेश्वरबाट एक महिलाकाे अपहरण
काठमाडौँ । काठमाडौँका कोटेश्वरबाट एक महिला अपहरणमा परेकी छिन् । उनलाई १६ लाख रुपैयाँ फिरौती माग गर्दै एक घरमा बन्धक बनाइएको खबर आएको प्रहरी उच्च स्रोतले जनाएको छ । बन्दक बनाइएकी महिलाको उद्धारका लागि प्रहरी परिचाल गरिएको छ । पूर्ण समाचार पुन प्रकाशित गरिने छ…..
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed