प्रहरीका टप लिस्टमा रहेका रायमाझी बुढानिलकण्ठबाट पक्राउ
काठमाडौं । प्रहरीकाे टप लिस्टमा रहेका एमालेका निलम्वित नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आजै साँझ पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । तर त्यसपछि उनी फरार थिए । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा … Continue reading प्रहरीका टप लिस्टमा रहेका रायमाझी बुढानिलकण्ठबाट पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed