खाेटाङ: बिकास निर्माणमा चरम अनियमितता,नगर प्रमुख देखि कर्मचारिहरुकै मिलेमताे

काठमाडौँ । संघीयता पक्षधरहरुले धेरै नै प्रचार प्रसार गरेको विषय ‘सिंहदरबारको अधिकार गाउँ गाउँमा’(स्थानीय तह) भनेर। सबै अधिकार सिंहदरबारमा केन्द्रीकृत गरेर स्थानीय तहलाई अधिकार बिहीन बनाएकोमा धेरे मानिसको आक्रोश मिसिएको थियो भनाईमा । केही अधिकार स्थानीय निकायलाई दिएसँगै जनतामा केही आशा एंव भरोसा समेत सञ्चार भएको थियो । तर कतिपय स्थानीय निकायले विकास निर्माणका नाममा … Continue reading खाेटाङ: बिकास निर्माणमा चरम अनियमितता,नगर प्रमुख देखि कर्मचारिहरुकै मिलेमताे