खाेटाङकाे ऐसेलुखर्क गाउँ पालिकामा कर्मचारिमाथि नै प्राेत्साहन भत्तामा विभेद

खाेटाङ। संघियताले देस छिटाे बिकास हुन्छ भन्दै स्थानिय निकायमा बिभाजन गरियकाे ५ बर्ष पुग्नै लाग्दा खाेटाङकाे केही स्थानिय निकायहरुमा नागरिकहरुले आशा गरेअनुरुप बिकासकाे आभास गर्न पाएकाे छैन भने केही स्थानिय निकायकै कर्मचारिहरुमा पनि प्राेत्साहन भत्ताकाे बिषयमा विभेद देखिएकाे छ। । बिषय हाे पालिकाले कर्मचारिलाई उपलभ्द गराउने प्राेत्साहन स्वरुपकाे रकम, जस अनुसार कर्मचारिकाे पद अनुसार विभिन्न … Continue reading खाेटाङकाे ऐसेलुखर्क गाउँ पालिकामा कर्मचारिमाथि नै प्राेत्साहन भत्तामा विभेद