गाेरुकाटेकाे अभियाेगमा पक्राउ परेकाहरुलाई बिना सर्त रिहाइको मागगर्दै जिल्ला प्रशासनमा ज्ञपन पत्र

दिक्तेल। खाेटाङमा  गोरु काटेको अभीयोगमा माघ २३ गत्ते पक्राउ परेका ३ जनालाई बीना सर्त रीहाईको माग गर्दै नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परीषद खोटाङले  जिल्ला प्रशासन कार्यालय खोटाङमा ज्ञापनपत्र पत्र बुझाएको छ । बुधबार जील्ला प्रशासन कार्यलयमा सहायक प्रमुख जील्ला अधीकारी बीकल श्रेष्ठ  मार्फत प्रधान मन्त्रीको कार्यालय सींहदरवार,सभामुख तथा सबै राजनीतीक दल तथा जातीय … Continue reading गाेरुकाटेकाे अभियाेगमा पक्राउ परेकाहरुलाई बिना सर्त रिहाइको मागगर्दै जिल्ला प्रशासनमा ज्ञपन पत्र